३० आश्विन २०८३, शुक्रबार

उपराष्ट्रपतिको निर्वाचनपछि संसद भवन परिसरमा उम्मेदवारहरू (फोटो फिचर)

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । चौथो कार्यकालका लागि नयाँ उपराष्ट्रपति पदको मतदान केहीबेरअघि नयाँबानेश्वरस्थित संसद भवनमा सम्पन्न भएको छ ।

शुक्रबार बिहान १० बजेदेखि सुरू भएको मतदान अपराह्न ३ बजे सकिएको हो ।

उपराष्ट्रपतिका लागि ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ ।

मत परिणाम केही घण्टाभित्रै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदानपछि संसद भवन परिसरमा यस्ता देखिएका उम्मेदवारत्रय एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा ।