सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ चैत १ गते २२:०१

काठमाडौं, १ चैत । उपराष्ट्रपति निर्वाचनका लागि एक दिन मात्रै बाँकी रहँदा सत्ता गठबन्धनमा आवद्व दलहरुले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

साझा उम्मेदवार चयन गर्ने प्रयास स्वरूप बुधबार साँझ बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।

बिहीबार पुन: बैठक बस्ने सहमतिसहित बैठक सकिएको हो । गठबन्धन दलभित्रैबाट हाल दुई जना उम्मेदवार रहेका छन् । जसमा जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा रहेका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित