२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट प्रचारप्रसारमा रोक लगाइएको छ । यो अवधिमा प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाइँदैन ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । यसैबीच, पछिल्लो पटक सत्ता समिकरण परिवर्तन भएर सरकार बाहिर गएको नेकपा एमालेले संसदमा विपक्षीको भूमिका माग गरेको छ ।

संसद सचिवालयलाई पत्र लेख्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको अवस्थामा विपक्षी दलको मान्यता एमालेले पाउनुपर्ने माग गरिएको छ ।

हेरौँ शुक्रबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु–