
काठमाडौं, २९ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको जारी खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।
नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन् । उनले ६.५ ओभरमा पीएनजीका हिरी हिरीलाई आउट गरे । हिरीले २२ बलमा १४ रन जोडेका थिए ।
जारी खेलको १० ओभरमा पीएनजीले ३३ रन बनाएको छ ।















प्रतिक्रिया