१ कार्तिक २०८३, आइतबार

१२५ करोड पारिश्रमिक लिएर बलिउडमा डेब्यू गर्दै अल्लु अर्जुन

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले बलिउडमा पनि डेब्यू गर्ने भएका छन् ।

उनले बलिउड चलचित्रका लागि १२५ करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएका छन् । अल्लुले सन्दीप रेड्डी वाङ्गा र भूषण कुमारको फिल्ममा डेब्यू गर्न लागेका हुन् ।

अल्लु दक्षिण भारतीय फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने अभिनेता बनेका छन् । अल्लु हाल ‘पुष्पा: द रुल’ को सुटिङमा व्यस्त छन् ।

‘पुष्पा: द रुल’को सुटिङ सकिएपछि उनले बलिउड फिल्मको सुटिङ सुरु गर्नेछन् ।