३० कार्तिक २०८३, सोमबार

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय (भिडिओ)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेकपा (एमाले)ले उपराष्ट्रपतिमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चैत तीन गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने कार्यसूची रहेको छ ।