३० कार्तिक २०८३, सोमबार

उपराष्ट्रपतिको उम्मेदवार छान्न एमालेको सचिवालय बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २७ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

यसैगरी, आजको बैठकमा समसामयिक राजनीतिक र राष्ट्रपति निर्वाचनको समिक्षा हुने बताइएको छ ।

आजै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने निर्वाचन कार्यतालिका रहेको छ ।