
काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट पूजाआजाका लागि पौडेल पशुपति मन्दिर पुगेका हुन् ।
पौडेल बिहीबार मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।











प्रतिक्रिया