३० कार्तिक २०८३, सोमबार

नवनिर्वाचित राष्ट्रपति पौडेलले सभामुख घिमिरेसँग भेटवार्ता गर्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज बिहान ८ बजे सभामुख घिमिरेसँग भेटवार्ता गर्न कार्यक्रम रहेको पौडेलको सचिवालयले जानकारी दिएको छ ।

पौडेलले आजै बिहान ९ बजे पशुपतिनाथ पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

पौडेल बिहीबार मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।