३० कार्तिक २०८३, सोमबार

राष्ट्रपति निर्वाचनः एमालेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सुरु (तस्वीरहरु)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । नेकपा (एमाले)ले राष्ट्रपति निर्वाचनका लागि सांसदहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने कार्यक्रमको सुरु गरेको छ ।

केहिबेरअघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका सांसदहरूलाई संयुक्त प्रशिक्षण दिने कार्यक्रमको सुरु भएको हो ।

तीनै तहको सांसदहरुलाई पार्टी अध्यक्ष केपी ओलीले दिने प्रशिक्षण दिनेछन् ।

No description available.

प्रशिक्षणमा प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका सांसदहरू उपस्थित छन् ।

No description available.

यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका पार्टी उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।