३० कार्तिक २०८३, सोमबार

यस्तो छ कक्षा १२ को परीक्षाको समय तालिका

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार २०८० वैशाख २६ गतेदेखि परीक्षा सुरु भएर जेठ ५ गते सकिनेछ  ।