१ कार्तिक २०८३, शनिबार

क्रिकेट खेल्न सन्दीप लामिछाने विदेश जान नपाउने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई तत्काल विदेश जान अनुमति नदिने भएको छ ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो । त्यसविरुद्ध उनले आफूमाथिको प्रतिबन्ध हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका थिए ।

विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।