७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १२ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको ९०, अनारको ३००, अम्बाको १२०, आलु सेतोको १८, काउली तराईको २०, किबिको ४०० रुपैयाँ अतिकतम मूल्य रहेको छ ।

यसैगरी हरियो खुर्सानी १००, गोलभेडा ठूलो नेपाली ६०, घिरौँला १६०, तामा १०० रुपैयाँ रहेको छ ।

यस्तै फलफूलमा अंगुर कालोको अधिकतम मूल्य २०० रुपैयाँ प्रतिकिलो रहेको छ भने हरियो अंगुरको मूल्य १४० रुपैयाँ रहेको छ ।