
काठमाडौं, ११ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिमा माधव नेपालको नाम एमालेले नै अघि सारेको चर्चा भइरहेका बेला पोखरेल र नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरूबीचको भेटमा राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया