
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईसीसी विश्वकप लिग–२ का विजेता खेलाडीहरूलाई भेटेरै बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।
हिजो बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई तथा शुभकामना ज्ञापन गरेका हुन् । खेलाडीहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पुरस्कार समेत घोषणा गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटका अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिएका छन् ।
हेरौँ केही तस्वीरहरू–


















प्रतिक्रिया