७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकिलो ९०, आलु सेतोको १८, आलु रातोको २७, काउली स्थानीयको ३०, गाजर तराईको २५ रुपैयाँ रहेको छ ।

यस्तै रायोको साग ४०, हरियो धनिया ३०, हरियो फर्सी २५, मटरकोशा ६०, हरियो प्याज ४०, सुकेको प्याज ३२ रुपैयाँ रहेको छ ।

यस्तै अंगुर कालोको अतिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १४० रुपैयाँ रहेको छ ।