३ कार्तिक २०८३, मंगलबार

पानी नपर्दा खेतबारी बाझै

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, ११ फागुन । नुवाकोटको उच्च भेगीय क्षेत्र किस्पाङ गाँउपालिका–४ साल्मेमा सिँचाइ अभावले बाझै रहेको खेतबारी । अघिल्ला वर्ष माघ महिनामा नै मकै लगाइसक्ने यहाँका उर्बर खेतीबारी यो वर्ष हिउँदे वर्षा र हिँउ नपर्दा बाझै छ । उक्त स्थानमा सिँचाइ सुविधा उपलब्ध गराउन जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटमार्फत रु तीन करोडको योजना निर्माणको चरणमा रहेको छ । तस्वीरः रामहरि न्यौपाने/रासस