ताप्लेजुङ, ११ फागुन । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिउँ झर्न सुरु भएपछि देखिएको दृश्य । बुधबार साँझ वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । यो वर्ष ढिलो गरि हिमपात सुरु भएको हो । तस्वीरः सन्तोष पुर्कुटी/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया