गलेश्वर, ८ फागुन । म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको कन्थराज थानमा रहेको तीन सय वर्ष पुरानो चौतारी । यो चौतारी विसं १७८२ मा फापरखेत निवासी स्व समबहादुर घिमिरिले निर्माण गरेका थिए । तस्वीरः ध्रुवसागर शर्मा/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया