
काठमाडौं, ८ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आलु रातो प्रतिकिलो २५, गाजर २५, काउली तराई र स्थानीयको २०, फर्सि हरियोको ३० रुपैयाँ अधिकतम मूल्य रहेको छ ।
आज हरियो अंगुरको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ र सुन्तलाको १३० रुपैयाँ रहेको छ ।
यसैगरी केरा दर्जनको १६०, गोलभेडा ठूलो (नेपाली)को प्रतिकिलो ४०, काक्रो ४०, प्याज ३२, धनियाँ ५० रुपैयाँ अधिकतम मूल्य रहेको छ ।















प्रतिक्रिया