
काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २४ पैसा र बिक्री दर १३२ रुपैयाँ ८४ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ६६ पैसा र बिक्री दर १४१ रुपैयाँ ३० पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ९१ पैसा र बिक्री दर १५८ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।















प्रतिक्रिया