२९ आश्विन २०८३, बिहिबार

‘भ्यालेन्टाइन डे’ मा आफ्ना सर्मथकलाई केपी ओलीको ‘लभ यू टु’ (भिडियोसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सर्मथकलाई भ्यालेन्टाईन डेको अवसरमा ‘आइ लभ यू टु’ रिप्लाई गरेका छन् ।

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्वघाटन कार्यक्रममा आफ्नो मन्तव्यको अन्त्यमा ओलीले सर्मथकलाई ‘लभ यू टु’ भनेका हुन् ।

उद्घाटनसत्र समापनगर्दै ओलीले भने -‘मलाई जैले पनि तपाईहरु ओली बा आइ लभ यू भन्नु हुन्छ, आज भ्यालेन्टाईन डेको अवसरमा मेरो पनि तपाईहरुलाई ‘लभ यू टु’ ।’

कार्यक्रमलाई सम्बोधन गरेर विदा माग्ने बेलामा उनले रोमान्टिक हुदैँ ‘केपी बा आई लभ यू’ भनेर भन्नेहरुको लागि ‘लभ यू टु’ को रिप्लाई दिएका हुन् ।