३ कार्तिक २०८३, मंगलबार

सुनचाँदीको मूल्य यथावत

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य यथावत रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी आइतबारकै मूल्यमा किनबेच भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

No description available.

यसअघि आइतबार सुनको मूल्य तोलमा ४ सयले बढेर प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।