
काठमाडौं, १ फागुन । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।
यसैगरी युरो एकको खरिद दर १४० रुपैयाँ ६२ पैसा र बिक्री दर १४१ रुपैयाँ २६ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया