सुर्खेत, २८ माघ । सुर्खेतको वीरेन्द्रनगर १६ पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस । जलवायु परिवर्तनको प्रभावले गर्मी बढेको हुनाले फागुनको अन्तिम चैतमा फूल्ने लालीगुराँस माघमा नै ढकमक्क फूलेको छ । तस्वीरः सुरेश आचार्य/ रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया