७ कार्तिक २०८३, शनिबार

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । आइएमई पे ग्रुपले ‘मन्थ अफ लभ’ अफर सञ्चालनमा ल्याएको छ ।

आइएमई अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

फेब्रुवरी भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यहीँ फेब्रुवरी ३ बाट सुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहने आइएमईले जनाएको छ ।  ।

यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुने छ । डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन यस अफर सञ्चालनमा ल्याएको आइएमईले जनाएको छ ।