३ कार्तिक २०८३, मंगलबार

पर्यटक लोभ्याउने ‘बाघको मूर्ति’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामपुर (पाल्पा), २३ माघ । पाल्पाको रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बन्दै । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ । पर्यटन प्रवद्र्धन र विकासका लागि रामपुर नगरपालिकाको सहयोगमा बाघको मूर्ति निर्माण गरिएको हो । तस्वीर: सुशीला रेग्मी/रासस