१ कार्तिक २०८३, शनिबार

झापा–काठमाडौं सम्पर्क मञ्चको वनभोजमा एमाले अध्यक्ष ओली सहभागी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बृहत वनभोज कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

भक्तपुरमा अवस्थित घ्याम्पेडाँडामा आयोजना गरिएको वनभोज कार्यक्रममा अध्यक्ष ओली सहभागी भएका हुन् ।