१ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद् बैठक बस्दै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्ने बताइएको छ ।