
काठमाडौं, १६ माघ । राष्ट्रपतिको निर्वाचनका लागि आज मिति घोषणा हुने भएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति आज सार्वजनिक गर्ने तयारी गरेको हो । दिउँसो आयुक्तहरुको बैठक बसेर मिति तोकिने बताइएको छ ।
सम्भवत: राष्ट्रपति निर्वाचनको मिति फागुन २५ वा २६ गतेलाई तोकिने बताइएको छ ।















प्रतिक्रिया