
काठमाडौं, १६ माघ । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् ।
आइतबार नेपाल आइपुगेकी न्युल्याण्डले आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।
प्रचण्ड र न्युल्याण्डबीच दुई देशको सम्बन्ध लगायत सहयोग आदानप्रदान लगायत विषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया