
काठमाडौं, १६ माघ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ४५ पैसा र बिक्री दर १४२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया