१ कार्तिक २०८३, आइतबार

गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउनुपर्ने केन्द्रीय कमिटीको निर्णय

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयमा पुन: दाबी गरेको छ ।

गृहमन्त्रालय रास्वपाको भागमा परेको भन्दै गृहमन्त्राय रास्वपाले नै पाउनुपर्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुन: प्राप्ति गरेपछि बसेको केन्द्रीय कमिटी बैठकले गृहमन्त्रालय पुन: दाबी गरेको हो ।

तर, सरकारमा रवि आफैँ जाने वा अन्यलाई पठाउने भन्नेबारेमा भने निर्णय नभएको बताइएको छ ।