१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक सुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय बसुन्धारामा बैठक सुरु भएको हो । रवि लामिछानेले नागरिकता पुन: प्राप्ति गरेपछि बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतको फैसलापछि संस्थापक सभापति रहेका लामिछाने सभापतिबाटसमेत बर्खास्त भएका थिए ।

उनले नेपाली नागरिकता प्राप्ति गरेपछि पुन: उनैलाई सभापति बनाउने तयारी पार्टीको छ ।