१ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरविरुद्व माइतीघरमा प्रदर्शन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाविरुद्व आइतबार विरोध प्रदर्शन भएको छ । महानगरले डोजर आतंक मच्चाएको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।

महानगरपालिकाले सडक विस्तारका नाममा गैरकानुनी ज्यादती गरेको प्रदर्शनकारीको आरोप छ ।

प्रदर्शनकारीहरुले डोजर आतंक बन्द गर, उठिबास लगाउन पाइदैन लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।