१ कार्तिक २०८३, आइतबार

यसकारण लम्बिने भयो रविले नागरिकता लिने प्रक्रिया

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नागरिकता पुन: प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका रवि लामिछानेको पक्रिया लम्बिएको छ ।

उनले राष्ट्रिय परिचय पत्र पनि सँगै बनाउने भएपछि नागरिकता लिने प्रक्रिया लम्बिएको बताइएको छ ।

शुक्रबार सर्वोच्च अदालतले रविलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि उनले नागरिकता पुन प्राप्तिको प्रक्रिया थालेका हुन् ।