
काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाविरुद्व आज विरोध प्रदर्शन हुने भएको छ ।
महानगरपालिकाले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गर्न लागिएको हो । आज दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्न लागिएको हो ।
उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो ।















प्रतिक्रिया