१ कार्तिक २०८३, आइतबार

रवि लामिछाने पुगे जिल्ला प्रशासन कार्यालय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । नागरिकता पुन प्राप्तिका लागि उनी जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

अमेरिकाको नागरिकता त्यागे पनि नेपालको नागरिकता पुन:प्राप्तिको प्रक्रिया पूरा नगरी रास्वपाको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको थियो ।