१ कार्तिक २०८३, आइतबार

माग पूरा नभएसम्म सरकारमा जादैनौँ: रञ्जिता श्रेष्ठ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीका मागहरु पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताएकी छिन् ।

बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले माग पूरा नभएसम्म संघ र प्रदेश कुनै सरकारमा पनि सहभागी नहुने बताएकी हुन् ।

टीकापुर हत्याकाण्डको आरोपमा कारागारमा रहेकाहरुको रिहाइ गर्नुपर्ने आफूहरुको मुख्य माग रहेको उनले बताइन् ।