१ कार्तिक २०८३, आइतबार

आकाशमै आगो लागेर सेनाको लडाकु विमान दुर्घटना

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । भारतमा सेनाको लडाकु विमान दुर्घटनामा परेको छ ।

राजस्थानमा लडाकु विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । आकाशमा उड्दा उड्दै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विमानमा रहेका दुई जना पाइलट सुरक्षीत रहेका बताइएको छ ।