१ कार्तिक २०८३, आइतबार

रवि लामिछानेको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । रवि लामिछानेको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतको आदेशपछि सम्पूर्ण रुपमा पदमुक्त भएका लामिछानेको पक्षमा उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।

प्रक्रिया पूरा नगरी नागरिकतालाई पुन प्रयोग गरेको भन्दै सर्वोच्च अदालतले रविलाई दोषी ठहर गरेको थियो ।