१ कार्तिक २०८३, आइतबार

रवि लामिछाने पार्टीको सभापति पनि नरहने

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतले रवि लामिछानेलाई गैरनागरिक ठहर गरेपछि उनको पार्टी सभापति पद पनि जाने भएको छ ।

नेपालको नागरिक नरहेपछि उनी सभापति पदमा बस्न मिल्दैन ।

उनले २०५० लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेको निवेदन पनि अवैध भएको छ।