१ कार्तिक २०८३, आइतबार

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि खारेज

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने निर्णय गरेसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि खारेज भएको छ ।

सांसद पद खारेज भएसँगै उनको मन्त्री पनि पनि स्वत: खारेज भएको हो ।

सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको हो ।