१ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकले माघ २३ गतेको मिति तय गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।

निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्न संघीय संसदका महासचिव भरतराज गौतमलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्देशन दिएका छन् ।