१ कार्तिक २०८३, आइतबार

न्यायाधीस खडिवडाको प्रश्न- कायम नरहेको नागरिकताबाट राहदानी बनाउन मिल्छ ?

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा अहिले सुनुवाइ जारी छ ।

अहिले लामिछाने पक्षका वकिलहरुले बहस गरिरहेका छन् । लामिछाने पक्षका वकिल नरेन्द्र केसीले राहदानीको विषयमा पनि कुरा उठेको भन्दै अहिले राहदानीको विषय नभएको बताएका थिए ।

केसीको जवाफ फर्काउँदै रिट निवेदकतर्फका वकिल ईश्वर खतिवडाले कायम नरहेको नेपाली नागरिकता प्रयोग गरेर रविले राहदानी निकालेको बताए ।

‘कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ ?’ खतिवडाले प्रश्न गरे ।