८ कार्तिक २०८३, आइतबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४६ पैसा र बिक्री दर १३१ रुपैयाँ ०६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर: