३ कार्तिक २०८३, मंगलबार

जुम्लामा भारी हिमपात (तस्वीरहरु)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला , १० माघ । हिमाली जिल्ला जुम्लामा भारी हिमपात भइरहेको छ ।

मंगलबार बिहानदेखि हिमपात भएको हो । हिमापातले सदरमुकाम खलङ्गा बजार सेताम्य भएको छ ।

जिल्लाको सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन निकै कष्टकर बनेको स्थानीयले बताएका छन् ।