१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले लिए सपथ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयतको सपथ लिएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ गराएका हुन् ।