काठमाडौं, ९ माघ । नेपाली काँग्रेस प्रदेश नम्बर १ संसदीय दलको नेतामा भूपेन्द्र राई चयन भएका छन् ।
संसदीय दलका नेता उद्दब थापाले राईलाई सचेतक नियुक्त गरेका हुन् ।
राई खोटाङ २ बाट निर्वाचित प्रदेश सभा सांसद हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया