१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल प्रमुख सचेतकमा परियार र उपनेतामा श्रेष्ठ चयन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको प्रमुख सचेतक र दलको उपनेता चयन गरेको छ ।

संसदीय दलको प्रमुख सचेतको जिम्मेवारी सन्तोष परियारलाई दिइएको छ । यस्तै, संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई चयन गरिएको हो ।

परियार समानुपातिकबाट र बिराजभक्त प्रत्यक्षबाट निर्वाचित सांसद हुन् ।